<![CDATA[PSJTV]]> https://psjtv.com/nepali/ en-us Mon, 10 Dec 18 20:14:57 +0000 निर्मला हत्या प्रकरण : आरोपीको डिएनए पनि म्याच नभए सरकारले विशेष अनुसन्धान टोली गठन गर्ने https://psjtv.com/nepali/2018/12/2018121023859 https://psjtv.com/nepali/2018/12/2018121023859 Mon, 10 Dec 18 02:38:59 +0000 काठमाडौँ, २४ मंसिर । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेका आरोपीको डिएनए पनि म्याच नभए सरकारले विशेष अनुसन्धान टोली गठन गर्ने भएको छ । संगठित अपराध ऐनमा रहेको प्रावधानअनुसार ... ‘मेयरसा’प कार्यालयअगाडि ढल फुटेको देख्नुभएन ?’ https://psjtv.com/nepali/2018/12/2018121023330 https://psjtv.com/nepali/2018/12/2018121023330 Mon, 10 Dec 18 02:33:30 +0000 काठमाडौँ, २४ मंसिर । काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले शनिबार बिहान रत्नपार्कमा कुचो लगाएर ‘विशेष सरसफाइ अभियान’ सुरुवात गरे । उनी अभियानमा हौसला थप्न आएका थिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर ... करोडमा बिक्यो हनुमन्ते खोला ! https://psjtv.com/nepali/2018/12/2018121022145 https://psjtv.com/nepali/2018/12/2018121022145 Mon, 10 Dec 18 02:21:45 +0000 काठमाडौँ, २४ मंसिर ।  एउटा खोलाको मूल्य कति हुन्छ ? हजार, लाख कि करोड । खोला त सार्वजनिक हो, यसको कुनै मूल्य हुदैन, यो किनबेच पनि हुदैन, यो नियम र कानूनका ... नक्सा बिर्सिदा दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो https://psjtv.com/nepali/2018/12/2018121021826 https://psjtv.com/nepali/2018/12/2018121021826 Mon, 10 Dec 18 02:18:26 +0000 काठमाडौँ, २४ मंसिर । नेपाल वायु सेवा निगमको आइतबार बिहानको दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो हुँदा राष्ट्रिय ध्वजावाहकप्रति आत्मीयता राख्ने यात्रुकै बिचल्ली भएको छ । दुबईको स्थानीय समयअनुसार बिहान ४ बजे ... निर्मला हत्याका आरोपीहरु ‘घटना हुँदा हिरासतमा’ https://psjtv.com/nepali/2018/12/2018121021459 https://psjtv.com/nepali/2018/12/2018121021459 Mon, 10 Dec 18 02:14:59 +0000 कञ्चनपुर, २४ मंसिर । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानको दायरामा रहको दुई जना घटना भएकै दिन पक्राउ परेको खुलेको छ । अनुसन्धानका लागि काठमाडौं पुर्याईएका विशाल चौधरी र काठमाडौंमै पक्राउ ... नेपाली कांग्रेसभित्र छुट्टाछुट्टै गुटगत भेला https://psjtv.com/nepali/2018/12/2018121021226 https://psjtv.com/nepali/2018/12/2018121021226 Mon, 10 Dec 18 02:12:26 +0000 काठमाडौँ, २४ मंसिर । पार्टीको सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको महासमिति बैठक नजिकिए सँगै विधानको विषयलाई लिएर नेपाली कांग्रेसभित्र गुटगत भेला तीव्र हुन थालेको छ । गुटगत बैठक विशेष गरी केन्द्रीय कार्यसमितिको ... करोडौं मूल्यको तेल ‘चोर्न’ पाउनुपर्ने भन्दै आन्दोलन https://psjtv.com/nepali/2018/12/201812102914 https://psjtv.com/nepali/2018/12/201812102914 Mon, 10 Dec 18 02:09:14 +0000 काठमाडौँ, २४ मंसिर । इन्धन बोक्ने ट्यांकरहरूले ठाउँठाउँमा पटकपटक हड्ताल गरिरहेका छन् । उनीहरूको घुमाउरो माग छ– तेल चोर्न पाउनुपर्‍यो। ट्यांकर चालकहरूले ‘तेल चोर्न’ माग राखी दुई दिनअघि पनि दिनभरि हड्ताल ... भ्रष्टाचार गर्दिनँ भनेर ठूलो स्वरमा भाषण गर्नेहरु नै भ्रष्टाचारीः प्रधानमन्त्री ओली https://psjtv.com/nepali/2018/12/201812102536 https://psjtv.com/nepali/2018/12/201812102536 Mon, 10 Dec 18 02:05:36 +0000 काठमाडौँ, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिनँ भनेर ठूलो स्वरमा भाषण गर्नेहरुले नै भ्रष्टाचार गरेको बताएका नागरिकमा खबर छ । अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री ... प्रस्तावित चारै राजदूतको नाम सर्वसम्मतिले अनुमोदन https://psjtv.com/nepali/2018/12/2018129134328 https://psjtv.com/nepali/2018/12/2018129134328 Sun, 09 Dec 18 13:43:28 +0000 सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारले विभिन्न चार मुलुकमा राजदूतका लागि प्रस्ताव गरेका नामलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आजको बैठकले प्रस्तावित राजदूतको योग्यता, सोच, कार्ययोजना र अवधारणा सुनेपछि उहाँहरुको ... 'सङ्घीयतालाई बलियो बनाउनु पर्छ' https://psjtv.com/nepali/2018/12/2018129133721 https://psjtv.com/nepali/2018/12/2018129133721 Sun, 09 Dec 18 13:37:21 +0000 प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यबाट नै देशलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । अन्तर प्रदेश परिषद्को पहिलो बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै उहाँले नेपाल सङ्घीयता कार्यान्वयनको ... दिल्लीमा दशौँ हजार हिन्दूको प्रदर्शन https://psjtv.com/nepali/2018/12/2018129133042 https://psjtv.com/nepali/2018/12/2018129133042 Sun, 09 Dec 18 13:30:42 +0000 हिन्दूहरूका आस्थाका धरोहर भगवान् रामको जन्मस्थल अयोध्या सहरमा विशाल मन्दीर निर्माणको माग गर्दै आएका रामभक्त हिन्दूहरूले आइतबार राजधानी नयाँ दिल्लीमा दशौँ हजारको सङ्ख्यामा प्रदर्शन गरेका छन् । कडा सुरक्षाबीच भएको प्रदर्शनमा ... कर्मचारी समायोजन अध्यादेश जारी https://psjtv.com/nepali/2018/12/2018129132112 https://psjtv.com/nepali/2018/12/2018129132112 Sun, 09 Dec 18 13:21:12 +0000 राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५ अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा ... इपिएल क्रिकेट : ललितपुरले चितवनलाई हरायो https://psjtv.com/nepali/2018/12/2018129131932 https://psjtv.com/nepali/2018/12/2018129131932 Sun, 09 Dec 18 13:19:32 +0000 एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई पराजित गर्दै विजयी भएको छ । कीतिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा ललितपुरले चितवनलाई ११ रनले पराजित गर्दै ... अन्तर प्रदेश परिषद्को बैठक शुरु https://psjtv.com/nepali/2018/12/2018129131741 https://psjtv.com/nepali/2018/12/2018129131741 Sun, 09 Dec 18 13:17:41 +0000 सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तर प्रदेश परिषद्को पहिलो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुरु भएको छ । संविधान, कानून, बजेट र नीति कार्यक्रम ... शेयर बजार बढ्यो https://psjtv.com/nepali/2018/12/2018129131646 https://psjtv.com/nepali/2018/12/2018129131646 Sun, 09 Dec 18 13:16:46 +0000 धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव ८५ बिन्दुले बढेर एक हजार १३१ दशमलव सात बिन्दुमा पुगेको छ । यस्तै ... यी हुन् अदुवा चियाका फाइदा https://psjtv.com/nepali/2018/12/201812934053 https://psjtv.com/nepali/2018/12/201812934053 Sun, 09 Dec 18 03:40:53 +0000 जाडोमा अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ। अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। - यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा ... स्पष्टीकरण दिन राजदूत शेर्पालाई काठमाडौं बोलाइयो https://psjtv.com/nepali/2018/12/201812933655 https://psjtv.com/nepali/2018/12/201812933655 Sun, 09 Dec 18 03:36:55 +0000 आर्थिक लेनदेनसम्बन्धी विवादमा तानिएपछि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले स्पष्टीकरण दिन काठमाडौं बोलाएको छ । परराष्ट्र मन्त्रालयको अनुसन्धान र उनको बयानका आधारमा दोषी भेटिए शेपालाई बर्खास्त गर्ने सरकारको तयारी ... सामाजिक सुरक्षा कार्यक्रमः दुई सय रोजगारदाता सूचीकृत https://psjtv.com/nepali/2018/12/201812933551 https://psjtv.com/nepali/2018/12/201812933551 Sun, 09 Dec 18 03:35:51 +0000 योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रममा रोजगारदाता सूचीकृत हुने क्रम सुरु भएको छ । सरकारले मंयिसर ११ गतेदेखि लागू गरेको सामाजिक सुरक्षा कार्यक्रममा बिहीबारसम्म दुई सय रोजगारदाता सूचीकृत भइसकेका छन् । सामाजिक सुरक्षा कोषका ... के आपत् आइलाग्यो, बुझ्नै सकेनौंः विष्णु पौडेल https://psjtv.com/nepali/2018/12/201812933455 https://psjtv.com/nepali/2018/12/201812933455 Sun, 09 Dec 18 03:34:55 +0000 सचिवालय बैठक शनिवार ३ बजे बालुवाटारमा डाकिएको थियो । म ३ बजे नै बैठककक्षमा पुगेको थिएँ, त्यतिवेला माधव नेपाल आइसक्नुभएको थियो । उहाँलाई अध्यक्षद्वय अर्को कोठामा परामर्शमा हुनुहुन्छ, सुरु हुने वेला ... आज अन्तरप्रदेश परिषद्को बैठक https://psjtv.com/nepali/2018/12/201812933257 https://psjtv.com/nepali/2018/12/201812933257 Sun, 09 Dec 18 03:32:57 +0000 काठमाडौं : अन्तरप्रदेश परिषद्को बैठक आइतबार बस्दैछ । प्रदेश र केन्द्र सरकारसँग दूरी बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरप्रदेश बैठक आह्वान गरेका हुन् । बैठकमा प्रदेश सरकारको काम कारबाहीबारे समीक्षा ...