बाजुरा: नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सहित १६ जना कार्यकर्ता पक्राउ परेका छन् । गाउँमा चन्दा संकलन संगठन विस्तार गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय घटमुनाको टोली ...
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग देखिएको सीमा विवादको विषयमा छलफल गर्न आज सर्वपक्षीय बैठक बोलाएका छन्।
भारतले एक पक्षीय रुपमा तयार गरेको नयाँ नक्सामा नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्र आफ्नो भूगोलमा समेटेपछि ...
प्रदेश सरकारका एकपछि अर्को मन्त्री विवादमा तानिएका छन्। कतिपय मन्त्रीविरुद्ध फौजदार मुद्दा नै दायर भएको छ भने केही बर्खातीमा परेका छन्।
हालसम्म प्रदेशका तीन मन्त्रीले पद गुमाएका खबर आजको नयाँ पत्रिका दैनिकमा ...
कांग्रेस नेता तथा सांसद मोहम्मद अफ्ताब आलमको निर्देशनमा १२ वर्षअघि रौतहट राजपुर फरहदवा–४ मा भएको बम विस्फोट र घाइतेलाई इँटाभट्टामा हालेर हत्या गरिएको घटनामा शुक्रबार नयाँ मोड देखा परेको छ।
विस्फोटपछि इँटाभट्टामा ...
बागलुङ: नेपाली काङ्ग्रेससामु क्षेत्र नं २ (ख) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनमा वाम तालमेलको पुरानै चुनौती खडा भएको छ । विसं २०७४ को चुनावमा पनि काङ्ग्रेसले वाम गठबन्धनको सामना गर्नुपरेको थियो ...
सरकारले सर्वपक्षीय चासोको राष्ट्रिय शिक्षा नीति सरोकारवालाहरूलाई समेत पत्तो नदिई जारी गरेको छ। विज्ञ सम्मिलित उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन लुकाएको सरकारले शिक्षा नीतिसमेत गोप्य ढंगले जारी गरेको हो।
नीतिमा के–कस्ता व्यवस्था समावेश ...
चुनावका बेला बम विस्फोटमा परी घाइते भएकाहरूलाई जिउँदै इँटा भट्टाको आगोमा हालेर जलाएको आरोपमा पक्राउ परेका सांसद अफ्ताब आलमको मुद्दामा बिहीबारदेखि थुनछेक बहस सुरु भएको छ।
जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा उनको ...
सरकारले मुलुकका तीन प्रमुख नदीमा जल यातायात सञ्चालनको तयारी गरेको छ। पश्चिमको गण्डकी, मध्यक्षेत्रको नारायणी र पूर्वको सप्तकोसी नदीमा जलयातायातको सम्भावना अध्ययन गरी पानीजहाज सञ्चालन गर्ने सरकारको तयारी छ।
यी नदीमा सरकारले ...
भारतीय पक्षले महाकाली नदीवारि आएर सैन्य शिविर खडा गरेको कालापानी क्षेत्रका स्थानीय ब्यासी (सौका) समुदायको परम्परागत पवित्र भूमि हो। तर त्यहाँ उनीहरूलाई प्रवेश निषेध छ।
त्यसैले उनीहरूले अतिक्रमित क्षेत्रभन्दा करिब २ सय ...
व्यवसायी तथा पूर्व अर्थ सहायक मन्त्री रूप ज्योति ठगी आरोपमा पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसरको टोलीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।
हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठगी मुद्दामा रूप ज्योतिलाई ...
पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतद्वारा हालै प्रकाशित भनिएको नक्शामा नेपालको भूभाग अतिक्रमित भएकाले त्यसको कूटनीतिक तवरबाट वार्ता गरी समाधान निकाल्न सरकारसंँग आग्रह गरेका छन्।
बिहीबार एक विज्ञप्ति जारी गर्दै अतिक्रमित भूमिबारेमा ऐतिहासिक कालदेखिका ...
उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पूर्व सभामुख कृष्णबहादुर महराको विषय आपराधिक नभएको बताएका छन्। महरा प्रकरणलाई अपराधिकरण गरी कारबाही गरिनु गलत भएको मन्त्री पुनले बताए।
नेपाल पत्रकार महासंघ सल्यानले बिहीबार आयोजना ...
नेपाली कांग्रेसले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको भन्दै कुनैपनि भूमीमाथी हुने कुनैपनि ढंगको अतिक्रमण अस्वीकार्य रहने बताएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश पुरीले बिहीबार वक्तव्य जारी गरी यस्तो महत्वपूर्ण प्रश्नमा दल ...
कर्णाली प्रदेशका नवनियुक्त प्रदेशप्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार पदभार ग्रहण गरेका छन् ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका प्रदेशप्रमुख कलौनीले बुधबार सुर्खेतमा कर्णाली प्रदेशप्रमुखको पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै प्रदेशप्रमुख ...
निर्वाचन आयोगले उपनिर्वाचन आचारसंहिता लागू भएपछि प्रदेशप्रमुखको पदमुक्त र नियुक्ति गर्ने सरकारको कदमप्रति असन्तुष्टि जनाएको छ । बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले प्रदेशप्रमुख पदमुक्त गर्ने र नयाँ ...
हैदरावाद : महिला भेटेरीनरी डाक्टरलाई सामूहिक बलात्कार गरी जीउँदै जलाएर हत्या गर्ने चार जना बलात्कारी–हत्याराहरु शुक्रवार प्रहरीको इन्काउन्टरमा मारिएका छन् । भारत हैदरावादको यो कुख्यात घटनासँगै प्रहरी बलात्कारीहरुको खोजीमा थियो । ...
न्यायपरिषद्का पदाधिकारीबीच राय नमिलेपछि बिहीबार सर्वाेच्च अदालतका न्यायाधीश सिफारिस भाँडिएको छ। परिषद्का सदस्य पदम वैदिकले सर्वोच्चका न्यायाधीश बन्न बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका थिए।
वैदिकका नाममा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव ...
बिहीबार बिहान ९ः३० बजे राहदानी विभाग परिसरमा राहदानी बनाउनेको लर्को बढ्दै थियो । केही फोटोकपी गर्न दगुरादगुरमा थिए । केही अनलाइन फाराम कता भर्ने भनेर सोधखोज गर्दै थिए । कर्मचारी कार्यालय प्रवेश गर्ने समय ...
सरकारले आगामी असारभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने गरी कामलाई तीव्रता दिएको छ । खानेपानी मन्त्रालयले सोहीअनुरूप गत असोजमा चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरी ठेक्का लिएर काम अघि बढाएको छ । ११ ...
बसाइ छ, जम्मा एक दिन र एक रातको। तर तयारी यस्तो छ कि, काठमाडौँको चप्पा, चप्पा बुझिँदै, फोटो खिचिँदै छ। चिनियाँ राष्ट्रपति सि चिनफिङको अर्को महिना हुने नेपाल भ्रमणको तयारीको क्रममा ...
सिन्धुपाल्चोकको सुकुटेमा आइतबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । मृतकमध्ये ९ महिला, पाँच बालक, दुई बालिका र एक पुरुष छन् ।
दुर्घटनामा परी घाइते भएका ५० जनामध्ये केहीको ...
विश्व बैंकले बिहीबार सार्वजनिक गरेको व्यवसायमैत्री वातावरणसम्बन्धी प्रतिवेदन (डुइङ बिजनेस, २०२०) मा नेपालले पहिलेभन्दा उल्लेख्य सुधार गरेको छ।
१ सय ९० देशमध्ये यसअघि ११०औं स्थानमा रहेको नेपाल यसपटक १६ स्थानअगाडि सरेर ९४औं ...