बेनी, साउन १४ गते । मुक्तककार शिव सस्मितको चौथो कृति `विलोकन´ मुक्तक सङ्ग्रह सार्वजनिक भएको छ ।
यसअघि फरक विधाका तीन वटा साहित्यिक कृतिहरु डायरीमा टाउकेहरु (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह, २०६९), बहाब (गजल सङ्ग्रह, ...
प्रगतिशील लेखक संघ, केन्द्रीय समितिको आयोजनमा कथाकार इन्द्रकुुमार श्रेष्ठ सरितको कथा कृति "ऋतु फेरिँदै जान्छ" माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
संघका अध्यक्ष मातृका पोखरेलको अध्यक्षता, महासचिव आरएम डंगोलको सञ्चालनमा सम्पन्न ...
रोशन यक्सो
गर्नुपर्यो भने
श्रीमान - श्रीमतीबीच अंशवण्डा
कसको भागमा केके पर्छ होला?
कति पर्छ होला
प्रसव व्यथाको पीडा श्रीमानको भागमा?
कति पर्छ होला
विदेशी मालिकको गाली श्रीमतीको भागमा?
कसको भागमा धेरै पर्ला
एक्लैएक्लै बिताएका रातहरुको याद?
कसले बढी लग्ला
आफ्ना सन्तानहरुको ...
सरकारी काम न हो, चाँडो ढिला चलिरहन्छ
बुझ्नुस!आलटालको शिलशिला चलिरहन्छ
ए माया गर्नेहरु हो मुटु धरापमा छ जोगाऊ
यहाँ त बेला बेला काँटिकिला चलिरहन्छ
शास्त्रले भेट्टाउन र बिज्ञानले मेटाउन सकेन
सवाल चल्ला कि अण्डा पहिला चलिरहन्छ
तिमी ...
हातमा ज्यावल या कहिले हतियार
सम्झेर सुरक्षित
निर्भय
मस्त निदाएँ युगौंयुग
तड्पेर ब्युझँदा
ममाथि शोषण गरिरहेका थिए
हातमा किताव बोकेका मानिसहरू !
हतार हतार
मैले पनि उठाएँ कलम
लेख्न थालें
बोक्न सिकें अङ्गालो भरी भरी कितावहरू !
हातमा कलम या कहिले किताव
ठानेर ...
साहित्यकार लक्ष्मी उप्रेतीको संस्मरणको संगालो “मृत्यु स्पर्श” को आज एक समारोहका बिच कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले घुम्टीखोली गर्दै सार्बजनिक गरे l
उक्त कृति सार्बजनिक गर्ने क्रममा उप्रेतीलाई ...
पोखरा। पोखरेली युवा सांस्कृतिक परिवारको मासिक समता काव्य सन्ध्याको ३०३ औं शृङ्खला शनिबार सम्पन्न भएको छ ।
हरेक महिनाको पहिलो शनिबार हुँदै आएको सन्ध्याको सो शृङ्खलाका सन्ध्या नायक कवि सुधीर ख्वविले आफ्ना ५ ...
१.
हत्या
------
भन्दैनन
भन्दै भन्दैनन हत्याराहरु
उनिहरुको प्रिय पेशा के हो?
२.
भोक
-------
अलिकति कानुनले
अलिकति राजनीतिले लुटेको थियो ।
भोको छु थाहा पाएर
धर्मले पनि ममाथि आँखा गाडेको छ ।
हो
म भोको छु
मलाई –
कानुन/राजनीति/धर्म
तीनै चिजको भोक लागेको छ ।
३.
प्रश्न
-------
बजार गएको रामबहादुर
चामलको ...
गरिबका घाउहरूमा
डाक्टर केसीले
मलमपट्टी लगाएको
ऊ देख्न सक्दैन
व्यथाले गलेका
अभावले जलेका
अनाथ-असहायहरूको आवाज
डाक्टर केसीले बोलेको
ऊ सुन्न सक्दैन
ऊ अर्थात्
यो देशको एउटा माफिया-राज !
उसका काला कर्तुतहरूको फेहरिस्त
यति लामो भइसक्यो कि
त्यो लम्बिदै-लम्बिदै
मेरै छेउमा आइसक्यो
थिच्न थालिसक्यो मेरै श्वासनली
गुहार ,
मलाई ...
गजल
ठ्याक्कै सयमा सय नहुन पनि सक्छ
सोचेको जस्तो समय नहुन पनि सक्छ
मेरो पो भोगाइ हो र त यथार्थ देख्यौ
उस्तै तिम्रो अभिनय नहुन पनि सक्छ
यसकारण मान्छे सुखिकै पछि लाग्छ्न
दुख चासोको विषय नहुन ...
नदी भएर बग्छु म त
पोखरी भई जम्दिन
फूल भई फुल्छु म त
ढुंगा झैँ बन्दिन।
खोला बहेर नदीमा
नदी बहेर सागरमा
केही पाउनलाई, केही गुमाउनुछ
एकलै साँघु तर्दिन म त।
नदी भएर बग्छु म त
पोखरी भई जम्दिन
फूल भएर ...
काठमाडौं : मिस नेपाल वल्र्ड अनुष्का श्रेष्ठले लण्डनमा आयोजित मिस वर्ल्ड २०१९ को ६९ औं संस्करणमा नेपालको प्रतिनिधित्व गरिरहेकी छिन् । अनुष्काले दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ प्रतिस्पर्धामा जित हासिल ...
काठमाडौं । प्रहरीमा चल्ने खेती पनि कस्ता हुन थाले भने, एउटापछि अर्को गर्दै ‘आइजिपी हट्दैछन्’ भनेर हल्ला गराउने । यसका लागि हेडक्वाटरभित्रैबाट ठूल्ठूला अफिसर सक्रिय भएको भनी आइजिपी सर्वेन्द्र खनालले केही ...
नेपाल विद्युत् प्राधिकरणले ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त आयोजना निर्माणको विस्तृत अध्ययन प्रतिवदेन (डीपीआर) लाई अन्तिम रूप दिने तयारी गरिरहेको छ।
खोटाङ र ओखलढुङ्गाको सीमा क्षेत्र रभुँवाघाटदेखि डेढ किलोमिटर तल दूधकोसी नदीमा बाँध ...
गोलबजार– ९ स्थित मारुती सिमेन्ट उद्योग व्यवस्थापन पक्षले रोजगारीबाट हटाएको सूचना जारी गरेको केही घण्टामै एक महिला श्रमिकले आत्महत्या गरेकी छन्। गोविन्दपुरकी अनितादेवी पासवान मंगलबार बिहान उद्योग नजिकै झुन्डिएको अवस्थामा फेला ...
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को हिउँदे अधिवेशन आह्वान गरेसँगै नेकपाभित्र अब सभामुख कसलाई बनाउने भन्ने बहस सुरु भएको छ। सभामुख निर्वाचनको विषयलाई अधिवेशनको पहिलो कार्यसूची बनाउने तयारीसहित भावी सभामुखबारे छलफल सुरु भएको ...
डोटीको चुडीमा जन्मिएका वासुदेव फुलाराको बाल्यकाल चरम गरिबीमा बित्यो। फुलाराले सने २००१ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर टप गरेका थिए। सन् २००५ मा अमेरिकामा पुगेपछि भने उनको जीवनमा परिवर्तन देखापर्न थाल्यो।
फुलाराले ...
कांग्रेस नेता तथा सांसद मोहम्मद अफ्ताब आलमको निर्देशनमा १२ वर्षअघि रौतहट राजपुर फरहदवा–४ मा भएको बम विस्फोट र घाइतेलाई इँटाभट्टामा हालेर हत्या गरिएको घटनामा शुक्रबार नयाँ मोड देखा परेको छ।
विस्फोटपछि इँटाभट्टामा ...
केही समय अघि एक शिक्षित वयस्क मनोविद् मधुविलाश खनालकहाँ पुगे। उनले सामान्य भन्दै राखेको समस्याको सार थियो, ‘मलाई फेसबुकमा फोटो हाल्न मन लाग्छ। फोटो खिच्छु, सम्पादन गर्छु, राम्रो क्याप्सन लेखेर पोष्ट ...