-बच्चु हिमांशु
ललितपुर: दर्शकहरुको अत्यधिक मागका बावजूद नखिपोट, विशालचोकस्थित 'वेरी जोन एक्टिङ स्टुडियो'मा माघ ४ गतेदेखि मञ्चन भइरहेको नाटक 'तुम्बि बाजे'को प्रदर्शन १२ गतेबाट स्थगित गरिएको छ।
नाटकमा पाँचथर जिल्लाको ग्रामिण परिवेशमा आधारित ...
-महावीर बोहरा
घर बिर्सेको धेरै भैसक्यो परदेशीलेपनि
श्रीमान बेपत्ता गर्यो राहदानीलेपनि
प्रेममा फसेदेखिनै हत्यारामा परेको छु
फेरि गुलाफ पठाऊँ भन्यौ तिमीलेपनि
देश बेच्यो नदी बेच्यो झण्डासमेत बेच्यो
अब त केही नछोड्ने भयो मन्त्रीलेपनि
नारीकै बलात्कार हुँदापनि केही बोलिनन्
एक ...
-नेचुरल्ली दिपक
म मरेपछि नरुनू
बरु हाँस्नू
मैले कुनै अालिशान जीवन बाँचिनँ
शाैखिन धूवाँको सर्काे
अाकर्षक प्रेमिल प्रदर्शन
नशाले भरिएकाे उल्लास
मैले मन पराइनँ
तर
मेराे जीवन कम सुन्दर थिएन
हरेकपटक लडेर उठेकाे छु
हजाराैँ दयालु अनि अपहेलनाका अाँखाहरुलाई
जिस्काउँदै जमिन नापेकाे छु
सायद ...
१) माखो
एउटा माखो
यता उता उडिरहेको छ र
महामारी फैलाइरहेको छ!
मेरो हातमा बन्दुक छ
म मार्न खोजिरहेको छु
तर
सकिरहेको छैन
अहिले ऊ
मेरो देशको निधारमा बसेको छ!
२) बेअर्थ
यसपाला उसले खूब ध्यान दिएर
भनिएकै मुताबिक भोट हाल्यो
तर अचम्म
उसको भोकमरी ...
काठमाण्डौं: 'पठन प्रवृतिको विकाश, सृजनशीलताको अभ्यास' भन्ने उद्देश्यका साथ २०७३ सालमा स्थापित संस्था 'आभा For Creativity'ले मिति २०७५ पौष २८ गते शनिवारका दिन कालिकास्थानस्थित सर्वनाम थिएटरमा 'आभा काव्य लहर-३' सम्पन्न गरेको ...
-बच्चु हिमांशु
गत हप्ता मंसीरको पन्ध्र, विवाहको विशेष साइतलाई सदुपयोग गर्दै धेरै प्रेमिल जोडीहरुले आफ्नो जिन्दगीको नयाँ अध्याय सुरु गरिरहेका थिए। ठिक त्यसैबेला, युवा वियस राईपनि आफ्नो जिन्दगीको एउटा अर्कै अध्याय सुरु ...
स्वरसम्राट नारायणगोपालको सम्झनामा आज २८औँ स्मृति दिवस मनाइएको छ । नारायण गोपाल सङ्गीत कोषको आयोजनामा सो दिवसमा स्मृतिसभा गरेको छ । आजकै दिनमा विसं २०४७ मा उहाँले यस धर्तीबाट बिदा लिएर ...
–मीना घोरसाइने
‘म त लालीगुराँस भएछु,
वनैभरि फूलिदिन्छु मनैभरि फुलिदिन्छु’
नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको मङ्सिर १९ गते २८ वर्ष बितिसक्दा पनि उहाँको नाम आज पनि ...
-रोशन यक्सो
पश्चिम क्षितिजमा डुब्दैगरेको
बूढो घाम भन्दैथियो -
डुबिनंभने म अहिले
कसरी उदाउँछ अको॔ विहानी ?
कसरी सुरु हुन्छ जिन्दगीको नयाँ अध्याय ?
चर्को घाममा दिनभर तात्तिएको
सागर भन्दैथियो -
बाफिएर बादल बनेर आकाशबाट
म बषि॔नंभने बेलाबेला
कसरी ...
-राजा माबो
ए आमा!
बोल न केही त भन न
के भयो? किन बोल्दिनौ?
ए इक्साखाम्बेक् कसम आमा!
म मरेको होइन, सोघा भएको छैन।
यही हाम्रो गरिबी आवादीको चप्परी उक्काउन
पैँचो, सापटी र ऋणको कालो बादल च्यात्न
हजुरहरुकै आशीर्वाद ...
प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौँ डिल्लीबजार, धोबीधारास्थित जन्मघर किनेर सङ्ग्रहालय बनाउने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ओलीको अग्रसरतामा महाकवि देवकोटाको ११०औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले ...
-बिना थिङ तामाङ
एउटा आभास थियो
तिमी हुनुको
जस्तो यो बतासको हुन्छ
जस्तो यो घामको किरणको हुन्छ
जस्तो यो खोलाको सुसेलीको हुन्छ
जस्तो माटोको सुगन्धको हुन्छ
हाम्रो प्रत्येक भेटमा
हामीले पिउने चुरोटका खिल्ली
प्रत्येक चुस्कीमा ओठले स्पर्श गर्ने ...
काठमाडौं : मिस नेपाल वल्र्ड अनुष्का श्रेष्ठले लण्डनमा आयोजित मिस वर्ल्ड २०१९ को ६९ औं संस्करणमा नेपालको प्रतिनिधित्व गरिरहेकी छिन् । अनुष्काले दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ प्रतिस्पर्धामा जित हासिल ...
काठमाडौं । प्रहरीमा चल्ने खेती पनि कस्ता हुन थाले भने, एउटापछि अर्को गर्दै ‘आइजिपी हट्दैछन्’ भनेर हल्ला गराउने । यसका लागि हेडक्वाटरभित्रैबाट ठूल्ठूला अफिसर सक्रिय भएको भनी आइजिपी सर्वेन्द्र खनालले केही ...
नेपाल विद्युत् प्राधिकरणले ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त आयोजना निर्माणको विस्तृत अध्ययन प्रतिवदेन (डीपीआर) लाई अन्तिम रूप दिने तयारी गरिरहेको छ।
खोटाङ र ओखलढुङ्गाको सीमा क्षेत्र रभुँवाघाटदेखि डेढ किलोमिटर तल दूधकोसी नदीमा बाँध ...
गोलबजार– ९ स्थित मारुती सिमेन्ट उद्योग व्यवस्थापन पक्षले रोजगारीबाट हटाएको सूचना जारी गरेको केही घण्टामै एक महिला श्रमिकले आत्महत्या गरेकी छन्। गोविन्दपुरकी अनितादेवी पासवान मंगलबार बिहान उद्योग नजिकै झुन्डिएको अवस्थामा फेला ...
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को हिउँदे अधिवेशन आह्वान गरेसँगै नेकपाभित्र अब सभामुख कसलाई बनाउने भन्ने बहस सुरु भएको छ। सभामुख निर्वाचनको विषयलाई अधिवेशनको पहिलो कार्यसूची बनाउने तयारीसहित भावी सभामुखबारे छलफल सुरु भएको ...
मन्त्रीपरिषदका सदस्य हेरफेर आज नहुने संभावना बढेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरु विहानैदेखि यसैको दौडधुपमा लागेपनि आज मन्त्रीपरिषद हेरेफेर नहुने संभावना बढेको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य ...
काठमाडौं: स्वास्थ्य मन्त्रालयले डेंगुको प्रकोप व्याप बनिरहेपनि नियन्त्रण गर्न असफल रहेको बताउँदै यसको नियन्त्रणको लागि सेना र प्रहरी परिचालन गर्ने बताइरहदा सरकारकै एक मन्त्रीलाई डेंगु संक्रमण भएको छ ।
उपप्रधान तथा स्वास्थ्य ...
राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा सोमबार साँझ भण्डारीले कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’ लाई प्रदेश १, बाँकेका तिलक परियारलाई प्रदेश २, झापाका विष्णु प्रसाईंलाई प्रदेश ...