ENGLISH EDITION

मन्त्रिपरिषद्ले आइतबार साँझ लीलामणि पौड्याललाई फिर्ता बोलाउँदै पूर्वपरराष्ट्रपति महेन्द्रबहादुर पाण्डेलाई बेइजिङ पठाउने निर्णय गरेको छ। १५ दिनको भाका राखेर राजदूत पौड्याललाई फर्काउनुका कारणबारे बजारमा विभिन्न किसिमका हल्ला व्याप्त छन्। भित्री कारण र ...

कर्णालीलगायत दुर्गम जिल्लाका बासिन्दा बर्सेनि चामलको अभाव झेलिरहेका छन्। तर, विदेशबाट अनुदानमा आएको चामलसमेत सरकारी गोदाममा वर्षौँ थन्किएर सडेको छ। संसदीय समितिको अनुगमनका क्रममा थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा ...

सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सपनामा कसले के देख्यो, त्यो पूरा गर्दै जान नसकिने बताएका छन्। आज प्रकाशित नयाँ पत्रिका दैनिकसँगको अन्र्वार्तामा उनले सरकारसँग स्पष्ट बहुमत भएकाले समाजवादीले सरकार ...