ENGLISH EDITION

चीनबाट फर्काइने नागरिक राख्न भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको कर्मचारी तालिम केन्द्र छनोट गरिएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजनमा बुधबार सिंहदरबारमा बसेको बैठकले खरिपाटीको तालिम केन्द्र छनोट गरी प्रधानमन्त्री केपी ओलीलाई प्रस्ताव गरेको ...

सरकारले ‘लकडाउन’ गरेसँगै पदयात्रामा गएका सयौँ विदेशी पर्यटक अलपत्र परेका छन् ।कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले एक साताका लागि लकडाउन गरेसँगै पदयात्रामा गएका ५ सयभन्दा बढी पर्यटक अलपत्र परेका खबर ...

बेलायती अभिनेत्री ल्यासेट एन्थोनीले आफू दुई पटकसम्म बलात्कृत भएको खुलासा गरेकी छन् । फिल्म निर्माता हार्बे विन्स्टनबाट आफ्नै घरमा बलात्कृत भएको एक अन्तर्वार्तामा खुलाएकी हुन् । जुन घटना अझै खराब सपनाको रुपमा ...