ENGLISH EDITION

बलिउड अभिनेत्री सोनम कपुर र उनका श्रीमान आनन्द आहुजा क्वारेन्टाइनमा बसेका छन्। श्रीमान आनन्द आहुजासँग लन्डन बस्दै आएकी उनी भारत फर्किएलगत्तै सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टोरीमार्फत क्वारेन्टाइनमा बस्न लागेको बताएकी थिइन्। आजको नागरिक दैनिकले ...

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा घरेले रक्सी पिउँदा दुई सातामा ११ जनाको मृत्यु भएको छ। तीमध्ये ८ जनाको बिहीबार र शुक्रबार मृत्यु भएको हो। मृत्यु हुनेमा रामविलास मण्डल, शत्रुधन मण्डल, इन्द्रजित ...

काठमाडौं : अमेरिकी सरकराले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन् । हिजो (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमार्फत राष्ट्रपति ...