ENGLISH EDITION

श्रम भिसामा अदक्ष र दक्ष कामदार लैजाने गरी नेपालसँग समझदारी गरेको एक वर्ष पुग्न लाग्दा जापानले एक जना नेपालीलाई पनि रोजगारी दिएको छैन। जापानले सरकारी संयन्त्रबाट कामदार लैजान रुचि नै नदेखाएको ...

कञ्चनपुर की ६५ वर्षीया गुल्टी धामी घरमा नौलो मान्छे आउनेबित्तिकै पुराना एल्बम निकाल्छिन् । एल्बमका पाना फर्काउँदै बेपत्ता छोराका तस्बिर देखाउँछिन् । अनि भन्छिन्, ‘अब त छोराहरू नदेखेरै मर्ने भएँ ।’ उनलाई थाहा छैन आफ्ना बेपत्ता ...

हाँडीगाउँ : पुरानो उक्ति छ, ‘कहीं नभएको जात्रा हाँडीगाउँमा।’ तर यसको पुरानो नाम अर्कै थियो। बदलिएर कसरी हाँडीगाउँ हुन पुग्यो, धेरैलाई थाहा नहुन सक्छ। संस्कृतिविद् हरेराम जोशी भन्छन्, ‘कुनै समय धोबीखोलानजिकै फाँटमा ...