ENGLISH EDITION

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो वर्ष (आगामी पुसभित्र) नेपाल भ्रमण गर्ने बताएका छन्। विराटनगरमा भारतीय सहयोगमा निर्मित एकीकृत जाँचचौकी (आइसिपी) उद्घाटनपछि भिडियो कन्फरेन्सलाई मंगलबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले निमन्त्रणा ...

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको अनुदान सम्झौतामाथि पार्टी नेताहरूले चर्को संशय व्यक्त गरिरहेका बेला नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले केन्द्रीय कमिटी बैठकमा पेस गरेको ...

यौन-हिंसाको आरोप लागेर पक्राउ पुर्जी जारी भएपछि पूर्वडीएसपी राजकुमार खिउजू सम्पर्कविहीन भएका छन्। ललितपुरको गिम्दी घरकी २२ वर्षीया युवतीलाई पटकपटक करणी गरेको बेहोराको उजुरी परेपछि जिल्ला अदालत ललितपुरले खिउजूविरुद्ध २३ माघमा ...