ENGLISH EDITION

कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा मुद्दा नलागोस् भनेर आफूले अधिकतम प्रयास गर्दा पनि असफल भएको खुलाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्नुअघि आफूले गरेको ...

चीनले वेश्यावृत्तिको आरोपमा पक्राउ परेका महिला र तिनका ग्राहकलाई दुई वर्षसम्म हिरासतमा राख्न मिल्ने एउटा दण्ड व्यवस्था खारेज गरेको छ। यसअघि पक्राउ परेका यौनकर्मी महिला र तिनका ग्राहकलाई ‘शिक्षा शिविर’ पठाइन्थ्यो। ...

केही समययता पूर्वमिस नेपाल शृंखला खतिवडा भ्लगर सिसन बानियाँसँग प्रेममा रहेको चर्चा बजारमा खुब चलेको थियो। तर दुवै यसलाई स्वीकार गरिरहेका थिएनन्। टर्कीको इस्तानबुल भ्रमणमा रहेका बेला शृंखलाले सिसनसँग छातीमा टाउको राखेको ...