ENGLISH EDITION

दोस्रो पटक सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीबारे एउटा भनाइ चर्चित छ-उनी सुन्ने कम, बोल्ने बढी गर्छन् । एकोहोरो बोलेरै उनले मन्त्रिपरिषद्का लामा-लामा बैठकहरू सक्ने गरेका दृष्टान्त यसबीचमा थुप्रै सुनिएका छन्। मंगलबार ...

बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त अभियानमा उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिकाले २९ मंसिरबाट शुरु गरेको अभियानमा हालसम्म ७ सय ४९ को उद्धार गरिएको छ। तीमध्ये ५८८ जनालाई ...

सुर्खेतकी सावित्री विकका श्रीमान् विगत तीन वर्षदेखि गायब छन् । कमाइ गरेर पाल्ने श्रीमान् नै हराएपछि दुई छोराछोरीसहित सावित्री माइतीमा बस्दै आएकी छिन्। छोराछोरी हुर्काउन उनी दिल्लीका विभिन्न सहरमा मजदुरी गर्छिन् । दाजुभाइसँग वर्षमा ...