ENGLISH EDITION

आकर्षक अवसर बन्दै आएको राष्ट्रसंघीय शान्ति मिसन बन्द भएसँगै राजीनामा दिने प्रहरीको संख्या बढेको छ। चालू आर्थिक वर्षको ६ महिनामै एक हजार दुई सय १० प्रहरीले राजीनामा दिएका छन् । औसतमा दैनिक ...

कोरोना भाइसरको आशंका गरिएका व्यक्ति जँचाउनुपर्ने भएपछि अस्पतालबाटै फरार भएका छन्। सातादेखि फरार ती बिरामीको खोजी भइरहे पनि फेला नपरेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल ...

मिडिया काउन्सिल विधेयकमा प्रस्तावित ‘पत्रकारको लाइसेन्स परीक्षा’ लिने प्रावधान विवादित बनेपछि राष्ट्रिय सभा सचिवालयले विधायन समितिको प्रतिवेदनलाई प्रक्रियामा नलगी रोकेको छ। सत्तारूढ दल नेकपाका केही सांसदले हालेको संशोधनअनुसार समितिले पत्रकार हुन परीक्षाको ...