ENGLISH EDITION

‘एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको सघन उपचार जारी छ। उनको उपचार भइरहेको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार मंंगलबार राति अबेरसम्म स्वास्थ स्थिति ‘स्थिर’ छ। ...

प्रधानमन्त्री केपी ओलीले सुरक्षित मुद्रण सम्झौताको कमिसनसम्बन्धी अडियो संवाद प्रकरणमा पदबाट राजीनामा दिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका सम्बन्धमा राज्यले नै छानबिन गर्ने बताएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको सचिवालय ...

नेपाल प्रहरीभित्र समयमै बढुवा प्रक्रिया अघि नबढ्दा १ सय ४४ भन्दा बढी प्रहरी अधिकृतको वृत्ति विकास अन्योलमा परेको छ। नेपाल प्रहरीमा प्रहरी नायब महानिरक्षक (डिआइजी)देखि प्रहरी निरीक्षक(इन्स्पेक्टर)सम्म ठूलो संख्यामा दरबन्दी खाली भए ...