ENGLISH EDITION

सुनसरीको विराटनगरबाट शव बोकेर उदयपुरतर्फ गइरहेको एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ। सुनसरी प्रहरीका अनुसार दुर्घटनामा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको हो। विराटनगरको गोल्डेन अस्पतालमा उपचारका क्रममा ...

कर्णाली नदीमा डल्फिन देखिन छाडेका छन् । कर्णालीको चिसापानीमा रहेका होटेलबाट उत्पादन भएको फोहोर सीधै नदीमा मिसाउँदा पानी दूषित भई डल्फिन मरेका हुन सक्ने अनुमान बर्दिया राष्ट्रिय निकुञ्जले गरेको छ। होटेल व्यवसायीले ...

साग फुटबलको स्वर्णका लागि नेपाल र भुटानबीच प्रतिस्पर्धाको समय मंगलबार दिउँसो ३ बजे तोकिएको थियो । बहुप्रतीक्षित फुटबल खेल्न खेलाडी र हेर्न फुटबलप्रेमी उत्सुक थिए । तर, यति महत्वपूर्ण अन्तर्राष्ट्रिय खेल हुनुअघि दशरथ ...