ENGLISH EDITION

नेपाली सेनाको इतिहासमा पहिलोपटक प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक भएको छ। नेतृत्व सम्हालेको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका खबर आजको नागरिक दैनिकमा छ। सेनाको वेबसाइटमार्फत ...

उपनिर्वाचनको प्रयोजनका लागि २२ राजनीतिक दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन्। यही मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दलहरुले निवेदन दिएका खबर आजको समाचारपत्र दैनिकले छापेको छ। प्रतिनिधिसभा एक, प्रदेशसभा ...

धादिङ र गोरखाका जनप्रतिनिधिले बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रको मुआब्जा निर्धारण हुन बाँकी क्षेत्रको तत्काल निर्धारण गर्न आग्रह गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग शुक्रबार सिंहदरबारमा भएको छलफलमा उनीहरुले ...