ENGLISH EDITION

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का परराष्ट्रमन्त्रीको अनौपचारिक बैठकमा भारत र पाकिस्तानका विदेशमन्त्री एक–अर्कालाई छलेर सहभागी भएका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले न्युयोर्कस्थित बेस्टिन होटेलमा बिहीबार राति आयोजना गरेको बैठकमा यी दुई ...

चाडपर्वलार्य लक्षित गरेर सोमबारदेखि उपत्यकासँगै बाहिरका विभिन्न स्थानमा सहुलियत दरका पसल सञ्चालन हुँदैछन्। चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सहुलियत पसल सञ्चालन गर्न लागेको खबर आजको कारोबार दैनिकमा छ। उपत्यकासँगै मुलुकभरका ७० ...

बझाङका मुकेशराज जोशीले सबैभन्दा धेरै समय लगातार पढेर विश्व कीर्तिमान कायम गरेका छन्। जयपृथ्वी नगरपालिका–८ जोशीगाँउका मुकेशराज जोशीले लगातार १ सय २४ घण्टा ३० मिनेट किताब पढेर विश्व कीर्तिमान गरेका हुन्। ६ ...