ENGLISH EDITION

नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ ...

मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न भई काठमाडौं उपत्यकामा पानी ल्याउने भनेर सरकारले विगतमा बारम्बार समयसीमा तोक्दै आए पनि आयोजना अलपत्र छ। सरकारले नयाँ ठेकेदारलाई बाँकी कामको जिम्मा लगाएपछि फेरि १ वर्षमा पानी ...

दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन्। उनी ग्रहमन्त्री रामबहादुर थापा (बादल)का साइँला भाइ हुन्। यो खबर आजको कान्तिपुर ...