ENGLISH EDITION

प्रधानमन्त्री केपी ओलीले गत साउन र भदौमा सिंगापुरस्थित नेसलन युनिभर्सिटी अस्पतालमा उपचार गराउँदा पनि सूचना लुकाएको पाइएको छ। पहिलोपटक १८ साउनमा सिंगापुर गएका ओली उपचार गराएर १० दिनपछि फर्किएका थिए। त्यतिखेरै चिकित्सकहरूले ...

नेकपामा पूर्वमाओवादी समूहका धेरै नेता ठूलो र चर्को बहसमा जोडिएका छैनन्, जब कि पूर्वमाओवादीमा हुँदा उनीहरूले कहिलेकाहीँ सीमासमेत तोडेर ‘उग्र’ बहस गर्थे। तर, ती नेता तत्कालीन एमाले र माओवादीबीच एकता भएपछि ...

१२ वर्षअघिको बम विस्फोट घटनामा कांग्रेस सांसद मोहम्मद अफताव आलमविरुद्ध किटानी जाहेरी दिएकाका परिवारहरु आफूमाथि जतिबेला जे पनि हुनसक्ने त्रासमा छन्। एक साताअघि पक्राउ परेका आलम कानुनी कारबाहीबाट उम्किए आफूहरुको ज्यान जोखिममा ...