ENGLISH EDITION

मन्त्री भएर शपथ खाँदासमेत गृहमन्त्री रामबहादुर थापा बादलले दौरा–सुरुवाल लगाएनन्।चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा विमानस्थलमा उपस्थित हुँदा अनिवार्य रूपमा दौरा–सुरुवाल लगाउन प्रधानमन्त्रीले निर्देशन दिँदा पनि बादलले अस्वीकार गरे । तर, आइतबार रंगशालामा उनी ...

निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो प्रारम्भिक बयानमा संघीय संसद्की कर्मचारी रोशनी शाहीसँग पारिवारिक सम्बन्ध रहेको बताएका छन्। गत १९ असोजमा पक्राउ परी हिरासतमा रहेका उनले पारिवारिक सम्बन्धका कारण रोशनीको घरमा आउजाउ ...

प्रधानमन्त्री केपी ओलीले गत साउन र भदौमा सिंगापुरस्थित नेसलन युनिभर्सिटी अस्पतालमा उपचार गराउँदा पनि सूचना लुकाएको पाइएको छ। पहिलोपटक १८ साउनमा सिंगापुर गएका ओली उपचार गराएर १० दिनपछि फर्किएका थिए। त्यतिखेरै चिकित्सकहरूले ...