ENGLISH EDITION

२ मंसिर, काठमाडौं । आफैँले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाउने मोहम्मद अफ्ताब आलमविरुद्ध मुद्दा चलाउने जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता फणीन्द्रराज कटवालको मकवानपुर सरुवा भएको ...

कञ्चनपुर बेलौरी नगरपालिकाकी १४ वर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार गरेको घटना सार्वजनिक भएको छ। यही पुस २ गते विद्यालबाट घर फर्किंदै गरेकी बालिकालाई साथीको घर लगेर बन्धक बनाई बलात्कार गरेको पीडित ...

काठमाडौं: पार्टी बैठक नियमित बस्न नसकेकामा नेकपा अध्यक्षद्वयले लिखित रूपमै आत्मालोचना गरेका छन्। तीनरतीन महिनामा बस्नुपर्ने स्थायी समिति बैठक एक वर्षपछि आइतबार सुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहालले बैठक विधानको व्यवस्थाअनुसार बस्न ...