अब सीमास्तम्भको अवलोकन र सीमांकन भूउपग्रहबाट गरिने भएको छ। देहरादुनमा हालै बसेको नेपाल-भारत संयुक्त सीमा कार्यदल बैठकले नयाँ प्रविधि प्रयोग गरी सीमा रेखा कोर्ने निर्णय गरेपछि स्याटेलाइटमार्फत अवलोकन र सीमांकनका काम अघि बढ्ने भएको हो।
बैठकले नेपाल–भारत बीचको खुला सीमामा ८ हजार ७ सय ५३ सीमास्तम्भ बनाउने पनि गरेको खबर आजको कान्तिपुरमा छ। यसमा सुस्ता र कालापानी क्षेत्र समावेश छैन। यी दुवै ठाउँमा नेपाली भूभाग भारतीय अतिक्रमणमा परेको नेपाली पक्षको दाबी छ।
काठमाडौँ उपत्यकाका जनप्रतिनिधिहरुले नेवार समुदायको भाइटीकाको दिन कात्तिक १३ गते सार्वजनिक विदा दिन सरकारसँग माग गरेका छन्।
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी नेवार समुदायले आफ्नै पात्रोअनुसार मनाउने पर्व भाइटीकाको दिन सार्वजनिक ...
प्रमुख प्रतिपक्षी दल कांग्रेसले विजयादशमी, तिहार, छठ तथा नेपाल संवत्लगायत चाडपर्वको अवसरमा आइतबार चियापान कार्यक्रम आयोजना गरेको छ ।
विगतका वर्षभन्दा निकै व्यवस्थित देखिएको कांग्रेस चियापानमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले चर्चा ...
एकातिर काठमाडौंमा चिनियाँ यौनकर्मी महिलाको बढोत्तरी, अर्कातिर नेपाली युवतीलाई विवाह गरेर लैजानेहरूको बाक्लो हिँडडुल! यसक्रममा तीन साताअघि नेपाली युवती चीन पठाउने गिरोह त प्रहरी नियन्त्रणमा आयो। तर चिनियाँ युवतीलाई काठमाडौं ल्याएर ...