ENGLISH EDITION

चिसोमा बस्न नसकिने भन्दै प्रहरीले उपल्लो डोल्पाको से–फोक्सुन्डो गाउँपालिका छाडेको छ। यहाँ प्रहरीको अस्थायी चौकी थियो । गाउँपालिकाले गाउँको सुरक्षाका लागि स्थायी प्रहरी चौकीको माग गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा ...

नेपाली कांग्रेसले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको भन्दै कुनैपनि भूमीमाथी हुने कुनैपनि ढंगको अतिक्रमण अस्वीकार्य रहने बताएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश पुरीले बिहीबार वक्तव्य जारी गरी यस्तो महत्वपूर्ण प्रश्नमा दल ...

गृह मन्त्रालयले संघीय प्रहरी कार्यालय धरानमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभशमशेर जबरालाई छानविन गरी कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ। एक महिलाको उजुरीको आधारमा मन्त्रालयले प्रारम्भिक छानविन गरी प्रहरी ...