दक्षिण कोरियाकी बालिका बोराम त्यहाँकी लोकप्रिय युट्युबर हुन्। ६ वर्षिया बालिका बोराम आफ्ना भिडियो ‘बोराम ट्युब ट्वाइज रिभ्यु’ र ‘बोराम ट्युब भ्लग’ मा हाल्ने गर्छिन्।
बच्चाको खेलौनाहरुको बयान र समीक्षा गर्ने उनका भिडियो करोडौँले हेर्ने गर्छन्। उनका च्यानलका तीन करोडभन्दा बढी सब्सक्राइबर छन्।