ENGLISH EDITION

दसैं मान्न उपत्यकाबाट करिब १९ लाख यात्रु बाहिरिएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार शुक्रबार साँझसम्म १८ लाख ७१ हजार ८ सय ७५ यात्रु बाहिरिएका छन्। यो ...

सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोगले २५ वर्षअघि विभिन्न व्यक्तिद्वारा अतिक्रमित भनी औंल्याएको १८ सय रोपनी सरकारी जग्गा अझैसम्म सरकारले खोजेको छैन। सरकारी र सार्वजनिक जग्गा अतिक्रमण भएको गुनासो ...

नेकपा नेता भीम रावलले पूर्वप्रधानमन्त्री डा. बाबुरा भट्टराईले लाज पचाएर दौरा सुरुवाल लगाएको आरोप लगाएका छन्। काभ्रेको बनेपामा संविधान दिवसका अवसरमा आयोजित औपचारिक राष्ट्रिय पोसाक घोषणामा नागरिकको भूमिका विषयक विचार गोष्ठीमा बोल्दै ...