ENGLISH EDITION

सय वर्ष पुरानो पोखरी भएको सार्वजनिक जग्गा तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले अवकास हुनुभन्दा एक महिनाअघि व्यक्तिका नाममा हुनेगरी फैसला गरेको खुलेको छ। अवकास हुनुभन्दा महिना दिनअघि प्रधानन्यायाधीश साह र न्यायाधीश (हाल प्रधानन्यायाधीश) ...

काठमाडौं : नेपालले अन्तरिक्षमा पठाएको नानो भूउपग्रहले खिचेको तस्बिरहरू  सार्वजनिक भएको छ। नेपाली स्याट वान नाम गरेको भूउपग्रहले खिचेको चार तस्बिर शनिबार पहिलो पटक सार्वजनिक भएको हो। बर्ड्स थ्री स्याटलाइट प्रोजेक्टले सार्वजनिक ...

हुलाकी राजमार्गअन्तर्गत चितवनको गोलाघाटस्थित पुल निर्माणमा लापरबाही गरेपछि रमण कन्स्ट्रक्सन कालोसूचीमा परेको छ । धरहरा निर्माणसमेत गरिरहेको रमणलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै नयाँ सार्वजनिक ...