ENGLISH EDITION

डडेल्धुरामा ९ दिनदेखि अनसरत डा.गोविन्द केसीले आजदेखि आफ्नो अनसन स्थगित भएको घोषणा गरेका छन् । अनसन स्थलमै पत्रकार सम्मेलन गरी डा.केसीले मुलुकमा राष्ट्रियताको मुद्दा उठेकाले हालका लागि अनसन स्थगित भएको बताए ...

नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपनि सर्वसाधारणको हितलाई मध्यनजर राख्दै मूल्य यथावत् राखिएको निगमले जनाएको छ । गत ...

३ मंसिर, काठमाडौं । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वाम गठबन्धन काग र कोइली जस्तो भएको बताएका छन । उपनिर्वाचनका सन्दर्भमा बागलुङको पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाको राजकुटमा आज भएको काङ्ग्रेसको चुनावीसभालाई ...