ENGLISH EDITION

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारसँग सम्झौता गरी वर्षौसम्म विकास आयोजना सम्पन्न नगर्ने झन्डै १ हजार ठेकेदार कम्पनीमाथि विस्तृत अनुसन्धान थालेको छ । ती ठेकेदार कम्पनीले मोबिलाइजेसनको नाममा अर्बांै रुपैयाँ ...

पछिल्लो समय नेकपाका वरिष्ठ नेता पार्टीमा एक्लिँदै गएका छन्। खासगरी प्रधानमन्त्रीसमेत रहेको अध्यक्ष केपी ओलीसँग उनको मनमुटाव बढ्दै गएको छ। यसै विषयमा नेता नेपालसँग गरेको कुराकानी आजको अन्नपूर्ण पोस्टमा  छ।  त्यसको एक अंश :  पार्टीमा ...

फ्रान्स : नेपाल जस्तै भौगोलिक बनावट रहेको फ्रान्सको सामोनी क्षेत्र घुम्न गएका प्रधानमन्त्री केपी शर्मा ओली झण्डै एक घण्टा केबलकारमा अड्किएका छन् । युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लँ (४८१० मिटर) ...