ENGLISH EDITION

लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका ६ दर्जन बढी मुख्य सडक अवरुद्ध भएका छन्। ग्रामीण इलाकामा जथाभावी खनिएका अनगिन्ती सडकमा पनि बाढी र पहिरोले क्षति पु¥याएको छ। भौतिक पूर्वाधार तथा ...

परम्परागत सीपका धनी दलित समुदायको सीपलाई उद्योगका रूपमा रूपान्तरण नगर्दा यस समुदाय भूमिहीन र गरिबीको रेखामुनि बाँच्न बाध्य छन्। परापूर्वकालदेखि सीपमा आधारित पेसा अँगाल्दै आएका हरेक दलित समुदायसँग कुनै न कुनै ...

काठमाडौं : केही समयअघि नायिका केकी अधिकारीले गरेको एउटा फेसबुक पोस्ट भाइरल भयो। ‘उनी रोइन’ शीर्षकमा लेखिएको उनको लामो स्टाटसले राम्रो प्रशंसा पायो। घरेलु हिंसालाई केन्द्रमा राखेर लेखेको स्टाटसको अन्त्यमा केकीले लेखेकी ...