आजको नयाँ पत्रिकामा यसबारे विस्तृत जानकारी पस्केका छन्। उनी अगाडि लेख्छन्- प्रायः सुर्ती, धूमपान, रक्सी तथा काकेनसँग गाँजा सेवन गरिने हुनाले बिगार धेरै गर्छ।
यसको जथाभावी सेवनले हृदयाघात, मस्तिष्काघात, एक्कासि मुटुको मृत्यु हुने तथा मुटु फुल्ने समस्या हुन सक्छ।