ENGLISH EDITION

काठमाडौं: संसद्ले प्रमाणीकरणका लागि पठाएको राहदानी विधेयक–२०७५ राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता गरेकी छन् । मंगलबार राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले एक विज्ञप्ति जारी गर्दै प्रमाणिकरणका लागि आएको राहदानी सम्बन्धी कानुनलाई संशोधन र ...

बझाङ : बझाङमा भएको जिप दुर्घटनामा परी मृत्यु भएकामध्ये ९ जनाको बुधबार सामूहिक अन्त्येष्टि गरिएको छ। दुर्घटनामा मृत्यु भएकालाई क्षतिपूर्ति दिने सहमतिपछि मृतकका आफन्तले परम्पराअनुसार दाहसंस्कार गरेका छन्। क्षतिपूर्तिवापत जिप धनीले ...

महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक हरि खड्का अखिल नेपाल फुटबल संघ (एन्फा) मा महिला फुटबल प्रमुखका लागि एक्ला उम्मेदवार बनेका छन्। एन्फाले निकालेको सूचनाअनुसार आफ्नो व्यक्तिगत विवरण बुझाएका उनले उक्त पदका लागि ...