बेंसी र तराईका जिल्लामा रोपाइँको मुख्य सिजन चलिरहँदा धनकुटाको तरकारी जोन क्षेत्रका किसान अहिले तरकारी उत्पादन र बिक्री गर्न व्यस्त छन्।
एक दशकअघिसम्म घँघरु र चुथ्रो घारीले छोपिने धनकुटाको माथिल्लो भेगका नागिडाँडा अहिले तरकारीले हराभर भएका छन्। यो खबर आजको कारोबार दैनिकमा छ।