ENGLISH EDITION

काठमाडौं: सरकारले मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको छ। बिहिबार पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गरेका हुन्। प्रहरीसँगको झडपमा परी मृत्यु भएका ...

काठमाडौं: सप्तरी–१ का प्रत्यक्ष निर्वाचित सांसद सूर्यनारायण यादवले राजीनामा फिर्ता लिएका छन्। उनले आइतबार राजीनामा फिर्ता लिएको समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरबरियाले जानकारी दिए। सांसद यादवले स्वास्थ्य कारण देखाउँदै २७ साउनमा ...

विश्वकप त्रिकेटको गएराति सम्पन्न खेलमा श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले हराएको छ। वेल्सको राजधानी कार्डिफमा भएको खेलमा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजको थियो। १८७ रनको लक्ष्य पस्केर बलिङ थालेको श्रीलंकाले ३२.४ ओभरको ...