ENGLISH EDITION

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षमा नै सरकारले वृद्धभत्ताको रकम बढाउन लागेको बताएका छन् । ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र खोलौं बैंक खाता अभियानको आज काठमाडौंमा शुभारम्भ गर्दै उनले बजेटको ...

आगामी आर्थिक वर्षदेखि एक हजार युवालाई स्वरोजगार बनाउने गरी एक अर्ब लगानीको युवा विशेष कार्यक्रम लागू हुने भएको छ। बहुवर्षीय कार्यक्रमका रुपमा ल्याउन लागिएको कार्यक्रमको कार्यविधिको तयारी भइरहेको मन्त्रालयले जनाएको खबर ...

काठमाडौं : सरकारले खोला तथा नदी किनारमा रहेका बालीनाली असार २८ गतेभित्रै थन्काइसक्न अनुरोध गरेको छ। तटीय क्षेत्रमा उच्च सतर्कताका साथ निर्माणको काम गर्न र बालीनाली भए २८ गतेभित्रै थन्काउन ऊर्जा ...