ENGLISH EDITION

काठमाडौं : सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ। राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न ...

काठमाडौ: घरेलु टोली इङ्ल्याण्डले एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशसामु ३ सय ८७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। विश्वकपमा इङ्ल्याण्डले बनाएको यो हालसम्मकै उच्च योगफल हो। कार्डिफ वेल्स रंगशालामा जारी खेलमा टस हारेर ...

काठमाडौं: उपत्यकाका घरघरमा वर्षौँदेखि चाहिएको मेलम्ची चरम ढिलाइ किन ? सबैका मनमा यही प्रश्नले डेरा जमाएको छ। तर मेलम्ची विलम्बको रहस्यका धेरै पाटामध्ये एउटा उद्घाटित भएको छ— आयोजनाका प्रमुख नै ट्यांकर ...