ENGLISH EDITION

केही दिनपहिलेको वर्षाले क्षति पु¥याएको बहानामा व्यापारीले तरकारीको मूल्य आफूखुसी बढाएका छन्। मूल्य अस्वाभाविक रूपमा वृद्धि भएपछि उपभोक्तालाई भान्सा चलाउनै कठिन हुँदै गएको छ। दुई साताको बीचमा तरकारीको मूल्य दोब्बरले वृद्धि हुँदा ...

सुरा र सुन्दरीसँग जोडिएर पटक पटक विवादमा आइरहने पूर्व युवराज पारस शाह यस पटक मोडल सोनिका रोकायासँग जोडिएएका छन्। तीन दिन पोखरामा सँगै बसेर उनीहरुले रासलिला मच्चाएका खबर आज प्रकाशित शुक्रबार साप्ताहिकमा ...

मुलुकमा डेंगु फैलाउने मुख्य रूपमा जिम्मेवार मानिएको एडिस लामखुट्टे चारैतिर छ। यो प्रजाति मात्र त्यो वातावरणमा हुर्किन सक्छन्, जहाँकोतापक्रम १६ डिग्री सेल्सियसभन्दा बढी हुन्छ। हामीले पोथी एडिस एजेप्टी लामखुट्टेलाई सजिलै चिन्न ...