ENGLISH EDITION

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रतिबद्धता जनाएका करिब दुई दर्जन काम पूरा हुन सकेनन्। मन्त्रालयले गरेको दुईवर्षे उपलब्धि विवरणमा उनले झन्डै चार दर्जन सुधारका काम गरेको सार्वजनिक गरे पनि ...

दोस्रो पटक सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीबारे एउटा भनाइ चर्चित छ-उनी सुन्ने कम, बोल्ने बढी गर्छन् । एकोहोरो बोलेरै उनले मन्त्रिपरिषद्का लामा-लामा बैठकहरू सक्ने गरेका दृष्टान्त यसबीचमा थुप्रै सुनिएका छन्। मंगलबार ...

अमेरिकासँग तनाव बढिरहेका बेला इरानले बुधबार बिहान इराकको इर्बेलस्थित अमेरिकी एयरबेसमा मिसाइल आक्रमण गरेको छ। उक्त एयरबेसमा नेपाली शान्ति सेना खटिएका छन्। इराकस्थित दुई अमेरिकन एयरबेसमा २२ वटा मिसाइल प्रहार गरेको इरानले ...