ENGLISH EDITION

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच विवाद नरहेको बताएका छन्। प्रधानमन्त्री र पार्टी अध्यक्ष आलोपालो गरेर चलाउने भन्ने विषयमा एकतादेखि अहिलेसम्म छलफल ...

कलंकी-चाबहिल चक्रपथ विस्तामार नारायणगोपाल चोक आसपासका ४० घर हटाउनुपर्ने देखिएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणले गरेको प्रारम्भिक सर्वेक्षणमा यस्तो देखिएको हो।  चक्रपथ विस्तकारको दोस्रो चरणमा कलंकीदेखि चाबहिल धोबीखोलासम्म ११.६ किमि सडक विस्ता हुने ...

कांग्रेस नेता तथा सांसद मोहम्मद अफ्ताब आलमको निर्देशनमा १२ वर्षअघि रौतहट राजपुर फरहदवा–४ मा भएको बम विस्फोट र घाइतेलाई इँटाभट्टामा हालेर हत्या गरिएको घटनामा शुक्रबार नयाँ मोड देखा परेको छ। विस्फोटपछि इँटाभट्टामा ...