ENGLISH EDITION

आफूभन्दा दोब्बर उमेरको पुरुषसँग सम्बन्ध कायम गर्ने युवती र आफूभन्दा धेरै जेठी महिलासँग सम्बन्ध गाँस्ने युवकलाई प्रेमले मात्रै प्रेरित गरेको हुन्छ भन्न सकिन्न । केही तन्नेरी यस्ता छन्, जो जिन्दगीका अतिरिक्त ...

मधेस शान्त थियो। अपराधी समूह सेलाएका थिए। तर महिना दिनयता प्रदेश-२ अशान्त छ। श्रृंखलाबद्ध बम पड्किन थालेको छ। बिस्फोटमा मान्छेको मृत्यु भएको छ। अपराधीले थापेको बम पड्किएर धनुषामा शुक्रबार राति सुरक्षाकर्मी ...

प्रमुख प्रतिपक्षी कांग्रेसले मोहम्मद अफ्ताब आलममाथि राजनीतिक पूर्वाग्रह राखेर झुटा मुद्दा लगाइएको आरोप लगाएको छ । आफैँले बनाउन लगाएको बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको अभियोगमा नख्खु जेल पुगेका आलम कांग्रेसका ...