ENGLISH EDITION

बालुवाटारको एक सय ३६ रोपनी सरकारी जग्गा हिनामिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही उच्चपदस्थ व्यक्तिलाई जोगाएको भनेर आलोचना भइरहेका वेला प्रहरीको अनुसन्धानमा समेत उच्चपदस्थलाई जोगाउन चलखेल सुरु भएको छ। मुद्दालाई कमजोर ...

नेकपामा जिल्लादेखि केन्द्रसम्म हरेक ठाउँमा विवाद छ। तर, प्रदेश २ मा भने अन्यत्रभन्दा अझ बढी विवाद छ। प्रदेश अध्यक्ष प्रभु साहले केन्द्रीय कमिटी बैठकमा पेस गरेको रिपोर्टअनुसार ‘अन्तरसंघर्षका नाममा पार्टीको प्रतिष्ठा ...

चीनको उहान सहरबाट महामारीका रूपमा फैलिन थालेको नोबेल कोरोना भाइरस यतिखेर विश्वव्यापीरूपमा फैलिएको आशंका गरिएको छ। सोमबारसम्म चीनमा मात्रै ३ सय ५० जनाको मृत्यु भइसकेको छ भने फिलिपिन्समा पनि एकजनाको मृत्यु ...