ENGLISH EDITION

निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारबाट लिँदै आएका सुरक्षा र गाडीको सुविधा फिर्ता गरेका छन्। महराका सञ्चारविज्ञ डिल्ली मल्लका अनुसार निवर्तमान सभामुखसँग रहेका आर्मी र प्रहरी बिहीबार फिर्ता भएका हुन्। महराको सुरक्षाका ...

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राई विरुद्ध चारजना वडाध्यक्षसहितका स्थानीयवासीले नगरपालिका कार्यालयमा धर्ना दिएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित चार वडाध्यक्षको मागलाई नगरप्रमुख राईले बेवास्ता गरी नगरसभा गरेको विरोधमा ...

पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका ल्याउने कि नल्याउने भन्ने सवालमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्को आरोप–प्रत्यारोप चलेको छ। बुधबारको केन्द्रीय कार्यसमिति बैठकमा पौडेलले महाधिवेशन नगराई कार्यसमितिलाई निरन्तरता ...