ENGLISH EDITION

काठमाडौं : काठमाडौं उपत्यका चिसो बढ्दै गएको छ भने नेपालका पूर्वी भूभागमा आंशिक बदली रही पश्चिम र मध्य तराईका जिल्लाहरुमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...

बुढ्यौलीले छोएपछि खिइँदै जाने दाँतजस्तै खिइएका छन् साइकलका टायर। १० थोत्रा साइकलका पाटपुर्जा ‘एसेम्बल’ गरेर ४ वटा बनाइएको छ। त्यही थोत्रो साइकल लिएर सोनी गुरुङले १३औं सागको ट्रायथलनमा स्वर्ण जितिन्। मुलुकको ...

दार्चुला । जिल्ला प्रशासन कार्यालयले तीन महीनामा एक हजारको सङ्ख्यामा नागरिकता वितरण गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सो सङ्ख्यामा नागरिकता वितरण गरिएको हो । जिल्ला प्रशासन कार्यालयले तीन ...