ENGLISH EDITION

मर्मतका लागि फोन गरेर बारम्बार बोलाउँदा पनि नआइदिने अनि अति कम गुणस्तरको इन्टरनेट प्रयोग गर्नुपर्ने बाध्यताबाट हैरान इन्टरनेट प्रयोगकर्ताका लागि यो समाचारको शीर्षक पत्यार नलाग्न सक्छ। इन्टरनेटको बिल समयमै भुक्तानी गर्नुपर्ने तर ...

एउटा पार्टी वा सभा समारोहमा लगाइसकेका लुगा अर्काेमा लगाउन धेरैलाई मन लाग्दैन। एक त पार्टीमा लगाइने कपडा यसै पनि महँगो हुन्छ। अर्काे, किनेर सिलाउँदा पनि समय लाग्छ। तर अब चिन्ता लिनुपर्दैन। ...

काठमाडौं महानगरपालिकालाई सडक मानवमुक्त गरिने भएको छ। महानगरपालिकाले आफ्नो वार्षिकोत्सव ‘२५औं महानगर दिवस’ मनाउने क्रममा आइतबार विशेष कार्यक्रममार्फत महानगरलाई ‘सडक मानवमुक्त महानगर’ घोषणा गर्न लागेको हो। महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले सडक मानवमुक्त ...