ENGLISH EDITION

पूर्वसभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदा केही हास्य दृश्य देखिएको थियो। मंगलबार अपराह्न जिल्ला अदालत काठमाडौं पुर्याइएका महराको बयानपछि म्याद थप गर्न न्यायाधीश दीपककुमार दाहालको इजलास ...

जापानमा नर्सिङ केयरगिभरका लागि पहिलो चरणमा नेपाली जान नपाउने भएका छन्। जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षणमा १५ जना र जापानी भाषा परीक्षणमा १२ जना सहभागी थिए। तीमध्ये भाषा परीक्षामा मात्र ...

गरिमाको गरिमा हो, छिटो पाक्ने र स्वादिलो हुने। यही ठानेर धान सुपरजोनका किसानले हौसिँदै पुरानो प्रजाति फेरे। ठूलो आशा गरिएको गरिमाले भने अन्त्यमा धोका दियो। यो धान पसाउँदै पसाएन। धोका खाएपछि कृषि ...