ENGLISH EDITION

धादिङ: धादिङको गल्छी गाउँपालिका ६ बाँझगाउँमा बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेकाे संख्या पाँच पुगकाे छ।  गल्छी गाउँपालिका– ५ को सिरुवारीबाट बैरेनीतर्फ आउँदै गरेको बा१८च ९४०८ नम्बरको जिप दुर्घटनामा उनीहरुको घटनास्थलमै मृत्यु भएको ...

काठमाडौं : नेपाल–चीनबीच सीमाक्षेत्रमा हुने अपराध नियन्त्रण गर्नका लागि दुवै देशका सुरक्षा अधिकारीबीचको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । चीनको बुराङ काउण्टीको ताक्लाकोटमा सीमा सुरक्षा वार्ताका लागि नेपाली टोली प्रमुख जिल्ला अधिकारी ...

काठमाडौं: सर्वोच्च अदातलले लोकसेवा आयोगलाई विज्ञापन किन रद्द नगर्ने भनेर प्रश्न सोधेको छ । यही जेठ १५ गते लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि खोलिएको विज्ञापन किन रद्द नगर्ने भरेर ...