ENGLISH EDITION

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ। यसनिम्ति ओलीकी निजी चिकित्सक डा.दिव्यासिंह शाह आवश्यक आगजातसहित २४ गते टर्किस एयरको उडानबाट अमेरिका पुगेर परामर्शमा जुटेकी छन्। विदेश मामिला ...

देशकै पर्यटकीय गन्तव्य मानिएको इलामको सन्दकपुरमा सन्दकपुर गाउँपालिकाले निर्माण थालेको भ्युटावर निर्माणमा भारतीय सुरक्षा निकाय (एसएसबी) ले रोक लगाएको छ। यहाँ भ्युटावर बन्दै गरेको जग्गा नेपालकै हो, तर एसएसबीले आफ्नो भन्दै रोक ...

६ मंसिर,  एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि भ्रष्टाचारको आरोप लागेको छ । प्रधानमन्त्री नेतान्याहूले व्यापारीहरुसँग महंगा उपहार लिनुका साथै आफ्नो पक्षमा समर्थन जुटाउन सञ्चामाध्यमहरुमा बढी प्रचारबाजी गरेको आरोप लगाइएको हो ...