ENGLISH EDITION

भैरहवाः राष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा सहभागिता जनाउन खेलाडीले रकम तिर्नुपर्ने नियम छैन ।  छनोटदेखि मुख्य प्रतियोगितासम्म खेलाडीले विनाशुल्क प्रतिष्पर्धा गर्न पाउँछन् । तर, भैरहवामा सञ्चालित उपराष्ट्रपति कप छनोटमा आयोजकले सहभागी खेलाडीसँग रकम उठाएको खुलासा ...

काठमाडौं: जिन्दगीको मूल्य कति हुन्छ? भनिन्छ– अनमोल। तर, मधेसका धेरै छोरीचेलीका लागि त्यही जिन्दगी एक धर्को सिन्दूरभन्दा धेरै सस्तो भइरहेको छ। दाइजोका नाममा तीमध्ये कतिले लामो जिन्दगी पलपल मरेर बाँचिरहनुपरेको छ। ...

काठमाडौं: प्रदेश २ ले संविधानविपरीत केन्द्र (संघ) को वन तथा वातावरण मन्त्रालयमातहत सञ्चालित केन्द्रीय योजना ‘सागरनाथ वन विकास परियोजना’ खोसेर आफू मातहत लगेको छ। गत फागुन २४ मा बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले ...