ENGLISH EDITION

काठमाडौं: सरकारले सांसददेखि राष्ट्रपतिसम्मको तलब बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसद्मा सार्वजनिक गरेको बजेटमा राजपत्र अनंकित (सुब्बासम्म) को २० प्रतिशत र राजपत्रांकित (अधिकृत र सोभन्दा माथि) का कर्मचारीको तलबमा १८ ...

काठमाडौं :  कांग्रेस र कम्युनिष्टको विकल्पमा राष्ट्रवादी शक्ति तयार भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दाबी गरेका छन्। राप्रपा संयुक्तका नेताहरुलाई पार्टी प्रवेश गराउँदै थापाले अब राष्ट्रवादी शक्तिले देशमा राजनीतिक ...

सरकारले नेपाली जनताको खुसी मापन गर्ने भएको छ। आगामी आर्थिक वर्ष ०७६÷०७७ मा तथ्यांक विभागले एक वर्ष लगाएर जनता कति खुसी छन् भनेर सर्वेक्षण गर्न लागेको खबर आजको कान्तिपुर दैनिकले छापेको ...