ENGLISH EDITION

काठमाडौं : मिडिया काउन्सिल विधेयकका विषयमा राष्ट्रिय मानवअधिकार आयोग र नेपाल पत्रकार महासंघबीच छलफल भएको छ। सरकारले ल्याउन लागेको मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल भएको ...

काठमाडौं : सरकारी चिकित्सकको आकस्मिकबाहेकका सेवा बहिष्कार आन्दोलनका कारण आइतबार पनि मुलुकभरका स्वास्थ्य संस्थामा सेवा प्रभावित भयो। का अनुसार एक लाखभन्दा बढी बिरामी मर्कामा परे तर सरकारले वार्ताको पहल गरेको छैन। ...

काठमाडौं: आइतबार साँझ असीना पानीसँगै आएको भीषण हावाहुरीका कारण बारा र पर्सामा गरी २७ जनाको मृत्यु भएको छ। बारामा मात्रै २६ जनाको ज्यान गएको छ। घटनामा पाँच सयभन्दा बढी घाइते भएका ...