ENGLISH EDITION

कोरोना भाइसरको आशंका गरिएका व्यक्ति जँचाउनुपर्ने भएपछि अस्पतालबाटै फरार भएका छन्। सातादेखि फरार ती बिरामीको खोजी भइरहे पनि फेला नपरेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल ...

सरकारले भारतद्वारा अतिक्रमण गरिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भारतद्वारा मिचिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूमि समेटेर नयाँ नक्सा ...

वन तथा वातावरण मन्त्रालयले जंगली बँदेललाई हानिकारक जनावरको सूचीमा राखेको छ। हानिकारक जनावर घोषणा गरिएसँगै अब बँदेललाई स्थानीयले मार्नसम्म पाउने भएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा उपेन्द्र अर्यालले लेखेका छन्। मन्त्रालयले जंगली ...