ENGLISH EDITION

हिन्दु संस्कारमा अनुयायी आफ्नै सन्तानजस्तै हुन् तर सबै बाबा अभिभावक जहाँ हुन्छन् र! संस्कारमा बसिदिएको भए सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको बास आश्रममै हुन्थ्यो, हिरासतमा होइन्।  बोली र व्यवहार फरक हुँदा ...

लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित विशाल नेपाली भूमिलाई समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेको छ। कालापानी र सुस्ताको सीमा विवाद मिलाउन गठन भएको परराष्ट्रसचिव स्तरीय संयन्त्रको बैठक एकपटक पनि नबसी भारतले एकतर्फी रुपमा ...

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर देखिएको छ। अघिल्लो साता मिर्गौलाले काम गर्न छाडेपछि दुईपटक डायलसिस गराएका ओलीले गत शनिबार या आइतबारमध्ये एक दिन फेरि डायलसिस गर्नुपर्ने बताएका थिए। दुईपटकको डायलसिसपछि ...